Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

कार्यसूचीबाट हटाइयो प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर


रास्वपा र राप्रपाका सांसदको अवरोधका कारण सदनको कार्यसूचीबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हटाइएको छ ।

बैठक सुरु हुनासाथ उठेर विरोध जनाएपछि सभामुखले विशेष कारण देखाउँदै प्रश्नोत्तर कार्यक्रमम कार्यसूचीबाट हटाएको जानकारी गराए ।

प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएपनि रास्वपा र राप्रपाको नाराबाजीबीच सभामुखले बजेटमाथिको छलफल अघि बढाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार