सरकारले वृद्ध भत्ता ४ हजार पु¥याएको छ ।
आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता ४ हजार पु¥याइएको घोषणा गरेका हुन् ।
चुनाव घोषणा गरेको सरकारले मतदाता आकर्षित गर्ने उद्देश्यले बजेट घोषणा गरेको भन्दै विपक्षीहरुले कार्यक्रम राम्रो भएपनि समय सही नभएको बताएका छन् ।