Logo
८ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 24 2026

सुन चाँदीको भाउ, कतिमा हुँदै कारोबार ?


आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको २ हजार रुपैयाँ र चाँदीको भाउ १०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार हिजो बुधबार तोलाको २ लाख ६७ हजार ७०० रुपैयाँ रहेको सुनको मूल्य आज २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज ४ हजार ८३५ रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार