Logo
३ असार २०८३, बुधबार
|  Wed Jun 17 2026

कस्तो छ त आज सुन चादि को मुल्य


नेपाल सुनचाँदी व्यवसायी महासंघले मङलबार का लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार६ सय ९८ रुपैयाँ ८६  पैसा तय गरेको छ । । अघिल्लो दिन प्रतितोला २ लाख ७४ हजार ७ सयरुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।

चाँदीको भाउ प्रतितोला ४ हजार ४५४ पुगेको छ ।  हिजो प्रतितोला ५ हजार १९५ रुपैयाँमा  चाँदीको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार