Logo
६ श्रावण २०८३, बुधबार
|  Thu Jul 23 2026

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?


नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर १४५ रुपैयाँ ९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 145.09 145.69
EUR  (European Euro) 1 168.59 169.29
GBP  (UK Pound Sterling) 1 194.51 195.31
CHF  (Swiss Franc) 1 180.97 181.71
AUD  (Australian Dollar) 1 97.32 97.72
CAD  (Canadian Dollar) 1 104.49 104.92
SGD  (Singapore Dollar) 1 112.70 113.16
JPY  (Japanese Yen) 10 9.18 9.21
CNY  (Chinese Yuan) 1 20.82 20.90
SAR  (Saudi Arabian Riyal) 1 38.69 38.85
QAR  (Qatari Riyal) 1 39.83 40.00
THB  (Thai Baht) 1 4.62 4.64
AED  (UAE Dirham) 1 39.50 39.67
MYR  (Malaysian Ringgit) 1 35.76 35.91
KRW  (South Korean Won) 100 9.85 9.89
SEK  (Swedish Kroner) 1 15.74 15.81
DKK  (Danish Kroner) 1 22.56 22.66
HKD  (Hong Kong Dollar) 1 18.60 18.68
KWD  (Kuwaity Dinar) 1 474.46 476.42
BHD  (Bahrain Dinar) 1 384.85 386.44
OMR  (Omani Rial) 1 376.87 378.43


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार