Logo
२१ आश्विन २०८३, बुधबार
|  Thu Oct 8 2026

सुनचाँदीको मूल्य घट्यो कतिमा हुदैछ कारोबार


साता को पहिलो कारोबार को दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य १८ हजार ८ सयले घटेर ३ लाखमा कायम भएको छ । यस्तै, १५ सय ६५ ले घटेर चाँदीको मूल्य तोलामा ५ हजार ५०० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल ७ हजार ६५ कायम भएको थियो। बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल ७ हजार ५०५ मा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार