Logo
६ श्रावण २०८३, बुधबार
|  Wed Jul 22 2026

सुन चाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?


साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ नाघेको छ। महासंघले सार्वजनिक गरेको दररेट अनुसार छापावाल सुन प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ । ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६३० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५ हजार १० रुपैयाँ र १० ग्राम चाँदी ४ हजार २९५ रुपैयाँ निर्धारण गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार