Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा संगठनात्मक तथा समसायिक विषयमा छलफल हुने बताइएको छ ।

हिजो बालुवाटारमा बसेको पाँचदलीय सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकले समन्वय समिति बनाएको थियो । जसमा प्रत्येक दलबाट दुईरदुई प्रतिनिधि रहनेछन् ।

माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रस्ताव भइसकेको छ भने अर्को नाम जान बाँकी छ ।साथै, एमसीसीलाई पठाइएको भनिएको पत्रका बारेमा पनि छलफल हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार