Logo
२१ भाद्र २०८३, आईतवार
|  Mon Sep 7 2026

सदनमा श्रम संस्कृति पार्टीद्वारा पर्चा देखाएर लगातार विरोध


काठमाडौं । बुधबार पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । पर्चा लिएर उनीहरुले आज पनि विरोध गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन् । श्रम संस्कृति पार्टीले सदनमा तीन दिनदेखि लगातार विरोध प्रदर्शन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार