Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं । बकर ईदको अवसरमा जेठ १४ गते सरकारले सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो । ईद–उल–अजाहा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो ।


प्रतिक्रिया दिनुहोस !
विचार