Logo
९ आश्विन २०८३, शुक्रबार
|  Fri Sep 25 2026

सरकारी कर्मचारीको तलब २ हजारले बढ्यो


सरकारी कर्मचारीको तलब २ हजार रुपैंयाँले वृद्धि भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारी कर्मचारीको तलब वृद्धि गरिएको जानकारी दिएका हुन् ।
साउन १ गतेदेखि लागु हुनेगरी तलब वृद्धि गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार