Logo
२५ जेष्ठ २०८३, सोमबार
|  Mon Jun 8 2026

सदनमा विपक्षी दलको अवरोध कायमै,प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने माग


काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध कायमै राखेका छन् ।

बैठक सुरु हुनासाथ विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरेका छन् । उनीहरुले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन साहको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार