Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

व्यक्तिगत चरित्रहत्यालाई गम्भीर रूपमा लिने गृहमन्त्री गुरुङको चेतावनी


काठमाडौं । गृहमन्त्रीमा कमब्याक गरेका सुधन गुरुङले मिडिया ट्रायलका कारण कसैले आत्महत्या गर्ने स्थिति आउन नहुने चेतावनी दिएका छन् ।

उनले गृह मन्त्रीको पदभार ग्रहण गरेलगत्तै आफूमाथि आक्रमण थेग्न सक्ने तर नेपाली नागरिकलाई दुख दिएको सहन नसक्ने बताए ।गृहमन्त्रालयमा गरिएको संक्षिप्त पत्रकार सम्मेलनमा गुरुङले आफू फेरि यो पदमा फर्किँदा धेरै मानिसहरू दुखी भएको हुनसक्ने टिप्पणी गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार