Logo
४ असार २०८३, बिहीबार
|  Fri Jun 19 2026

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन विपक्षीको माग


काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन् । बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । त्यसपछि सभामुखले कांग्रेस सांसद नरेन्द्रकुमार केरुङलाई बोल्न समय दिएका थिए ।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति सदनको रेडर्कबाट हटाउन माग गरे । विपक्षी सांसदहरुले लामो समयदेखि नेपालले भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार