Logo
९ असार २०८३, मंगलवार
|  Wed Jun 24 2026

रास्वपा महाधिवेशन:बन्द सत्र सुरु,वरिष्ठ नेता बालेन अनुपस्थित,विवाद समाधानको जिम्मा रविलाई


चितवन । चितवनको भरतपुरमा जारी रास्वपाको बन्द सत्र सुरु भएकाे छ ।बन्द सत्र हिजो नै सुरु गर्ने भनिए पनि  प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म  लम्बिएको हो ।

बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित भइसकेका छन् । तर प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह भने उपस्थित भएका छैनन् ।

विवाद समाधानको जिम्मा सभापति लामिछानेलाई दिएर बन्दसत्र सुरु गरिएको नेताहरूले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार