Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना


काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले लड्स प्जाला होटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।

अम्लेटमा माछाको काँडा भेटिएपछि होटलका दुई कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछसमेत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार