Logo
१२ असार २०८३, शुक्रबार
|  Fri Jun 26 2026

रास्वपा उपसभापतिमा सोविता गाैतम विजयी


काठमाडौं । रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै सोविता निर्वाचित भएकी हुन् ।

सोविता उपसभापतिमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार