Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ


नवनियुक्त प्रदेश प्रमुखहरुले बिहीबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकको सिफारिसानुसार राष्ट्रपति भण्डारीले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले साविकका प्रदेश प्रमुख हटाएर नयाँ प्रदेशप्रमुख नियुक्त  गरेकी थिइन्  ।


प्रतिक्रिया दिनुहोस !
विचार