Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

विप्लवलाई माओवादीमा प्रवेश गराउने प्रतिक्षामा छुः प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पनि आफ्नो पार्टीमा प्रवेश गराउन प्रतिक्षारत रहेको बताएका छन्।

आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विप्लवलाई छिट्टै भित्र्याउन आफू आतुर रहेको बताएका हुन्।

प्रचण्डले विभिन्न चरणमा विप्लवसँग पार्टी एकताको बारेमा छलफल भएको दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार