Logo
२० असार २०८३, शनिबार
|  Sat Jul 4 2026

बालेन सरकारका सय दिन पूर्णत असफल :प्रचण्ड


रुपन्देही । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सय दिन उपलब्धीशून्य भएको बताएका छन् ।

लुम्बिनी प्रदेशस्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल आएका उनले पत्रकारहरुसँग बोल्दै यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले नै बामएकताको कुरा कुनै नभएको तर सहकार्यको लागि समन्वय गरेको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार