Logo
१२ आश्विन २०८३, सोमबार
|  Mon Sep 28 2026

कांग्रेसको इतर समूहको राष्ट्रिय भेला देउवाले उद्घाटन गर्ने


काठमाडौँ, २८ साउनः स्वदेश फर्किनु भएका नेका पूर्वसभापति देउवालाई स्वागत स्वदेश फर्किनु भएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै नेता तथा कार्यकर्ता । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । भेलाका आज बिहान साढे ११ बजे पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन् । भेला तीन दिनसम्म चल्नेछ ।

सर्वोच्च अदालतले हालै आधिकारिता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएपछि यो समूह पछिल्लो समय झनै उत्साहित बनेको छ । भेलामा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !
विचार