Logo
२२ भाद्र २०८३, सोमबार
|  Mon Sep 7 2026

राष्ट्रपतिले केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने  भएका छन् ।

यही भदौ १० गते भोटेकोसी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौँ फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार