Logo
१९ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 2 2026

बाल यौन दुराचार गरेको आरोपमा रामेछापबाट एक पक्राउ


बाल यौन दुराचार गरेको अभियोगमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनपाती गाउँपालिका-२ का १८ वर्षीय राजकुमार रायमाझी छन्।

विभिन्न प्रलोभन देखाएर एक छात्रालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले रायमाझीलाई पक्राउ गरेको हो।

रामेछाप प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाका अनुसार रायमाझीले आफ्नो कोठामा लगेर ती बालिकालाई यौन दुराचार गरेको आरोप लागेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार