Logo
११ कार्तिक २०८३, बुधबार
|  Wed Oct 28 2026

साफको फाइनलमा नेपाल र भारत भिड्ने


साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्ने भएका छन् ।

बुधबार भएको समुह चरण अन्तर्गतको खेलमा नेपालले बंगलादेशलाई १÷१ गोलको बराबरीमा रोक्दै फाइनलमा प्रवेश गरेको हो भने भारतले माल्दिभ्सलाई ३–१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
नेपाल र भारत यही शनिबार राती नेपाली समय अनुसार ८ः४५ मा भिड्दैछन् । नेपाल साफ च्याम्पियनसिप शुरु भएयता पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार