Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

टीकाको साइत : भोलि बिहान १० बजेर २ मिनेटमा


यस वर्षको बडादशैंमा टीकाको साइत १० बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले विजयादशमीको टीकाको साइत १० बजेर २ मिनेटमा रहेको जनाएको हो ।
विजयादशमीमा दिनभर टीका लगाउँन मिल्ने भएपनि उत्तम साइत भने बिहान १० बजेर २ मिनेटमा रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार