Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

प्रधानमन्त्रीका भाइको घरबाट ४ हजार रुपैंयाँ चोरी, टीका लगाउँन जाँदा चोर पस्यो


प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरबाट ४ हजार रुपैंयाँ नगद र केही गरगहना चोरी भएको छ ।
दशैंको टीका लगाउँन आफन्तकोमा गएका बखत देउवाको धनगढीस्थित घरमा चोरी भएको देउवाको पारिवारिक स्रोतले बताएको छ । टीका लगाएर घरमा फर्कँदा दराज फोडिएको अवस्थामा देखेपछि तत्काल प्रहरीले खबर गरिएको थियो ।
नगद र केही गरगहना चोरी भएपनि अन्य सामान भने जस्ताको त्यस्तै अवस्थामा रहेको बताइएको छ । चोरी गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार