Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

प्रधानन्यायाधीशका विषयमा वकिलहरुको कुटाकुट, हेर्नुहोस् १५ तस्वीर


नेपाल बार एसोसिएसन परिसरमा अधिवक्ता भूमिनन्द चुडाल र विराट न्यौपानेबीच शुक्रबार हात हालाहाल भयो ।

प्रधानन्यायाधीशको विषयलाई लिएर उनीहरुबीच हात हालाहाल भएको बुझिएको छ । प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्छ र पर्दैन भन्ने विषयमा विवाद बढ्दै जाँदा हात हालाहालको स्थिती उत्पन्न भएको हो ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार