Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

रथीमा पदोन्नति भएका राणालाई प्रधानसेनापतिबाट दर्ज्यानी चिह्न प्रदान


प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णयानुसार रथीमा पदोन्नति भएका उपरथी सरोजप्रताप राणालाई प्रधानसेनापति शर्माले आज जंगी अड्डामा आयोजित कार्यक्रममा रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

रथीमा पदोन्नति भएका राणा बलाध्यक्षमा नियुक्ति भएका हुन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार