Logo
१९ कार्तिक २०८३, बिहीबार
|  Thu Nov 5 2026

एनपीएल:जनकपुर र लुम्बिनी तथा विराटनगर र काठमाडौँ बीच खेल हुँदै


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई  खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा आजको पहिलो खेल मध्यान्ह साढे १२ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच हुँदैछ ।

यस्तै आजको दोस्रो खेल बेलुका ५ बजे विराटनगर किङ्ग्स र काठमाडौँ गोर्खाजबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार