Logo
१५ कार्तिक २०८३, आईतवार
|  Sun Nov 1 2026

अमेरिकी राष्ट्रपति बाइडेनले पनि दिए दिपावलीको शुभकामना


अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको शुभकामना दिएका छन्। सन्देशमा बाइडेनले अमेरिका मात्र नभइ दिवालीको उत्सव मनाइरहेका संसारभरका सबै हिन्दु, शिख, जैन र बौद्धहरूलाई शुभकामना भनेका छन् ।

राष्ट्रपति निवास ह्वाइट हाउसमा पन्ती जील बाइडेनसँग दियो बालेको तस्वीरसहित उनले दिपावलीको शुभकामना दिएका हुन् ।

उनले शुभकामना सन्देश लेख्दै भनेका छन्,’दिवालीको प्रकाशले हामीलाई सधैँ यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दुस्खपछि आशा पलाउनेछ।’


प्रतिक्रिया दिनुहोस !
विचार