Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

बसको ठक्करबाट माओवादी केन्द्रका नेता बञ्जाडेको मृत्यु


नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडे (टंकमणि)को बुटवलमा सडक दुर्घटनामा परेर निधन भएको छ।

रूपन्देही इन्चार्जसमेत रहेका बञ्जाडे सवार लु२६प ५८९८ नम्बरको मोटरसाइकललाई ना५ख ९०६ नम्बरको बसले मंगलबार राति ९ बजे बुटवलको जीतगढीमा ठक्कर दिएको थियो।

बसको ठक्करबाट घाइते उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको माओवादी केन्द्रका नेता निर्मल जिसीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
विचार