Logo
१२ असार २०८३, शुक्रबार
|  Fri Jun 26 2026

कृपाले जितिन् ‘सारेगामापा लिटल च्याम्प्स्को’ उपाधि


गायन रियालिटी शो ‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को उपाधि झापा विर्तामोडकी कृपा पौडेलले जितेकी छन्। शनिबार राती भएको ग्राण्ड फिनालेमा कृपाले सबैभन्दा बढी भोट ल्याउँदै विजेता घोषित भएकी हुन्।

१४ वर्षीया कृपाले उपाधिसँगै १६ लाख नगद हात पारिन्। सारेगामापाको फस्ट रनर अफ रोशा फुयाँल र सेकेन्ड रनर अप आदित्य विश्वकर्मा भए।

टप फाइनालिस्टमा कृपा, रोशा र आदित्यसँगै अभिज्ञा घिमिरे र अरुण सुनार परेका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार