Logo
९ मंसिर २०८३, बुधबार
|  Wed Nov 25 2026

‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब


राहुल गान्धी प्रधानमन्त्री निवास बाहिरबाट नियन्त्रणमा

बीबीसी । भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिरहेका कांग्रेस नेता राहुल गान्धी, प्रियंका

पूर्वी कङ्गोको विस्थापित शिविरमा इबोला फैलिने जोखिम बढेको राष्ट्रसङ्घको चेतावनी

जेनेभा । संयुक्त राष्ट्रसङ्घले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) का विस्थापित शिविरहरू मार्फत इबोला फैलिने जोखिम बढेको चेतावनी दिएको

क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको…

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। अमेरिकी सवारीसाधन,

कक्रोच पार्टीको‘संसद मार्च’का क्रममा दिल्लीमा तनाव,सुरक्षितरूपमा निकालियो मोदीलाई

भारतीय संसद्को मनसुन सत्रको पहिलो दिन सोमबार दिल्लीमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । मेडिकल प्रवेश परीक्षा (एनइइटी) मा भएको

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य वृद्धि

हङकङ। संयुक्त राज्य अमेरिका र इरानबीच चर्किएको सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा

इरान युद्धमा मारिने अमेरिकी सैनिकको संख्या १७ पुग्यो, ४२० भन्दाबढी…

रोयटर्स । अमेरिका र इरानबीच पुनः चर्किएको युद्धका क्रममा अमेरिकी सेनाले सोमबार लगातार नवौं दिन इरानमाथि हवाई आक्रमण गरेको छ।

अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको इरानी राजदूतको टिप्पणी

इस्लामाबाद । पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरि मोघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वासिङ्टनको इच्छाशक्तिमा

क्यानडामाथि नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाक्यानडामाथि नयाँ भन्सार शुल्क लगाउने चेतावनीशमा फैलिएको भीषण डढेलोबाट निस्किएको धुवाँ अमेरिकी सहरहरूमा पुगेको

भारतमा पहिलोपटक हाइड्रोजन इन्धनबाट चल्ने रेल सञ्चालनमा

काठमाडौँ । भारतले पहिलोपटक हाइड्रोजन इन्धनबाट चल्ने रेल सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उक्त रेलको उद्घाटन गर्दै

विचार