Logo
९ मंसिर २०८३, बुधबार
|  Wed Nov 25 2026

साउदीको विमानस्थलमा आक्रमण, एक जनाको मृत्यु, आठ घाइते


रुस–युक्रेन शान्ति वार्ता पुन:सुरु गर्ने सहमति भएलगत्तै किएभमा क्षेप्यास्त्र आक्रमण

किएभ । रुसले युक्रेनसँग शान्तिवार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको केही घण्टामै युक्रेनको राजधानी किएभमा क्षेप्यास्त्र आक्रमण गरेको छ

साउदी अरबमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई श्रमिकको मृत्यु

साउदी अरबको पूर्वी प्रान्तमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको प्रयास हुँदा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ

आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे युरोपको अस्तित्व संकटमा पर्ने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व संकटमा

बलिउड अभिनेता टाइगर श्रॉफमाथि गोली प्रहार,दुई जना घाइते

मुम्बई । बलिउड अभिनेता टाइगर श्रॉफको कारमा आइतबार साँझ मुम्बईमा अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका छन् । घटनामा श्रॉफका चालक

दुर्गा पूजा पर्वमा भागदौड मच्चिँदा कोलकातामा १९ जनाको मृत्यु,२५ जना…

कोलकाता । भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको

बालबालिका सवार डुङ्गा गंगामा पल्टिँदा १३ बालबालिकाको मृत्यु

पटना । भारतको बिहार राज्यस्थित वैशाली जिल्लाको राघोपुर थाना क्षेत्रमा मंगलबार राति गंगा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल वुडफर्डलाई

बीबीसी । यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल वुडफर्डलाई प्रदान गरिने भएको छ ।नोबेल पुरस्कार समितिले उनीहरूले गरेको

अरविन्द केजरीवाल दिल्ली प्रहरीद्वारा गिरफ्तार

आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरीवाललाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो पार्टीका नेताहरूसँगै जन्तरमन्तरतर्फ मार्च गरिरहेका बेला

निर्वाचन प्रमुखको राजीनामा माग्दै भारतमा प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली । मतदाता नामावली संशोधनमा अनियमितता भएको आरोप लगाउँदै भारतको निर्वाचन प्रमुख ज्ञानेश कुमारको राजीनामा मागेर शनिबार राजधानी नयाँदिल्लीमा प्रदर्शनको

विचार