रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने निर्णय लिदै ४० सदस्यी बनाएको हो । यसअघि रास्वपा केन्द्रीय समितिमा २४ जना सदस्य थिए। रास्वपाका अनुसार आजको बैठकले निशा मेहता, अर्जुन अधिकारी, क्रान्ति