शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको कारण स्थगित एसईई, कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्न तीन विकल्प तयार गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले केही दिनअघि एक साताभित्र परीक्षाको मिति तय गर्ने भनिरहँदा तीन विकल्प तयार भएको हो । प्रदेशस्थित सामाजिक विकास