Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

बाइस एसपीको सरुवा, को कहाँ पुगे ?


प्रहरी प्रधान कार्यालय काठमाडौंले २२ एसपीको सरुवा गरेको छ । प्रहरी महानीरिक्षकको मंसिर ४ गतेको निर्णय अनुसार २२ एसपीको सरुवा गरिएको हो ।

केही काठमाडौंभित्र काम गरिरहेका एपीलाई बाहिर पठाइएको छ भने केही विभिन्न जिल्लामा काम गरिरहेकाहरुलाई काठमाडौं तानिएको छ ।

सरुवा हुनेमा दिनेशराज मैनाली, ध्रुबराज राउत, बेल बहादुर पाण्डे, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, होबिन्द्र बोगटी लगायत छन् । प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनीहरुको सरुवा गर्ने निर्णय भएको हो।


प्रतिक्रिया दिनुहोस !
विचार