Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

आजको प्रेसको युट्युब च्यानलमा परिवेश सिरियल प्रसारण हुँदै


आजको प्रेसको युट्युब च्यानलमा हरेक बिहिबार बेलुकी ९ बजे नेपाली कथानक सिरियल परिवेश प्रसारण हुने भएको छ ।
सामाजिक विषयवस्तुमा आधारित रहेर तयार गरिने सिरियलको मुख्य विधा हाँस्यव्यंग्य हुने सिरियलका निर्देशकद्धय नविन घिमिरे र नविन विकले जनाएका छन् ।

सिरियलमा १५ जनाभन्दा बढी कलाकारले अभिनय गर्नेछन् । नयाँ कलाकारलाई समेत सिरियलमा विशेष अवसर दिइने निर्देशकद्धवयको भनाइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार