Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

आज थपिए १ हजार ६६ जना कोरोना संक्रमित, थप १३ जनाको मृत्‍यु


पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९३८ जना निको भएका छन् ।

यससँगै नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार ११५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार