Logo
१० असार २०८३, बुधबार
|  Thu Jun 25 2026

२४ घन्टामा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु


पछिल्लो २४ घन्टामा देशभर सात सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ६ सय १९ जनामा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा ७ सय ९२ जना संक्रमित भेटिएका छन्। यस्तै सोही अवधिमा १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तै आज ९ सय १० जना संक्रमितले कोरोनालाई जितेका छन भने हाल देशभर १४ हजार ५ सय ५४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार