Logo
४ श्रावण २०८३, सोमबार
|  Tue Jul 21 2026

राष्ट्रपतिले आमा मिथिला पाण्डेको हातबाट लगाइन् टीका


sf7df8f}F, @( c;f]h . /fi6«klt ljBfb]jL e08f/L z’qmaf/ /fi6«klt sfof{nodf cfof]lht sfo{qmddf cfdf ldlynf kf08]sf] xftaf6 z’qmaf/ ;fO{tdf bz}+sf] 6Lsf tyf k|;fb u|x0f ug'{x”Fb} . tl:a/ M /Tg >]i7, /f;; .

राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट टीका लगाएकी छिन् । राष्ट्रपति भण्डारीले बिहान १० बजेर २ मिनेटको शुभ साइतमै टीका लगाएकी हुन् ।
शितल निवासमा आमाको हातबाट टीका लगाएपछि राष्ट्रपति भण्डारीले छोरी– ज्वाईँ लगाएत परिवारका अन्य सदस्यलाई टीका लगाइदिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार