Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प


गोरखा भूकम्प धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ।

गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो। हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण प्राप्‍त भएको छैन।

यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार