Logo
२०८१, ३२ असार सोमबार
|  Mon Jul 15 2024

ओली सरकारलाई तत्काल सत्ताच्युत गरेर सर्वपक्षीय सरकार बनाऔं : नेकपा माओवादी केन्द्र


कर्णजीत बुढाथोकीले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले ओली सरकारलाई तत्काल सत्ताच्युत गरेर सर्वपक्षीय सरकार बनाउनु पर्ने धारणा सार्वजनिक गरेको छ ।
पार्टीको हालै बसेको स्थायी कमिटी बैठकले कोरोना महामारीको कहालीलाग्दो अवस्थामा संसद् विघटन गरेका ओलीलाई तत्काल सत्ताच्युत गर्नुपर्ने निष्कर्ष निकालेको हो । जेठ ७ र ८ गते बसेको स्थायी कमिटी बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै माओवादी केन्द्रले कांग्रेस, एमाले तथा प्रचण्डले नेतृत्व गरेको दल सत्ता स्वार्थमा रुमल्लिएको आरोप समेत लगाएको छ

 


प्रतिक्रिया दिनुहोस !
विचार