Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

नवलपरासीमा भारतीय तिर्थालु बोकेको बस दुर्घटना, ४८ घाइते


पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४८जना घाइते हुन पुगेका छन ।

पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना हुदाँ ४५ जना घाइते भएका हुन । प्रत्यक्षदर्शीका अनुसार सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

घाइतेको नजिकैको अस्पतालमा उपचार भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार