Logo
१० जेष्ठ २०८२, शनिबार
|  Sat May 24 2025

वालिङ हेलिकप्टर प्रकरणमा ६ जना पक्राउ


स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम राना तथा खेल आयोजक यामबहादुर गुरूङ, सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक इन्स्पेक्टर पदमराज थापाले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार