Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

गोदावरीमा एक जना मृत फेला


कैलालीको गोदावरीमा एक जना मृत फेला परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीका ६३ वर्षीय सन्चा राना मृत फेला परेका हुन् । उनी आफ्नै खेत बारीमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
विचार