Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता


बैतडीको दशरथचन्द नगरपालिका–३ बरक्वालीका एक युुवक बेपत्ता भएका छन् । वेपत्ता हुनेमा केशव नाथका २० बर्षीय छोरा वीरेन्द्र नाथ रहेका छन् ।

वीरेन्द चार दिनदेखि सम्पर्कविहीन भएको उनका बुवा केशवले बताए । शनिबार लुुगा धुन घरबाट निस्केका उनी अहिलेसम्म कसैको सम्पर्कमा आएका छैनन् ।   वीरेन्दको खोजीका लागि प्रहरीमा जानकारी गराइएको छ ।

उनलाई भेट्टाउने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६५८६८७२७मा सम्पर्क गरिदिन वीरेन्द्रका बुवा केशवको आग्रह छ ।


प्रतिक्रिया दिनुहोस !
विचार