Logo
१० श्रावण २०८३, आईतवार
|  Mon Jul 27 2026

बाढी-पहिरोपीडितलाई राहत र क्षतिपूर्ति दिने सरकारको निर्णय


देशको विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानबाट पीडित भएकाहरूलाई सरकारले तत्काल राहत र क्षतिपूर्ति दिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले पीडितहरूलाई तत्काल उद्धार गरी उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

आजै मन्त्रिपरिषद् बैठक पनि बसिरहेको छ । सो बैठकले पनि थप राहतका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार