Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

नागरिकता अध्यादेशप्रति बुढाथोकी नेतृत्वको माओवादीको आपत्ति


हालै राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशप्रति कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्रले कडा आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ती जारी गर्दै अध्यक्ष बुढाथोकीले ओली नेतृत्वको सरकारले देशको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताप्रति ठाडो चुनौती दिएको जनाएका छन् ।
सत्तारक्षाका लागि राष्ट्रको हित र स्वार्थलाई बन्धकी राख्ने काम आफूहरुलाई मान्य नभएको भन्दै विज्ञप्तीमा नागरिकता अध्यादेश तुरुन्त फिर्ता लिन माग गरिएको छ । विज्ञप्तीको पूर्ण पाठ यस्तो छ


प्रतिक्रिया दिनुहोस !
विचार