Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

बाँदरको मस्तिष्कमा मान्छेको जीन हालेपछि के भयो ?


मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्न वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन्। यसले सकारात्मक परिणाम दिएको बताइन्छ ।

चीनको कुन्मिङ इन्स्टिट्युट अफ जूओलजी र चाइनिज अक्याडमी अफ साइन्सेजका अनुसन्धानकर्ताले अमेरिकाको युनिभर्सिटी अफ नोर्थ क्यारोलाइनाका वैज्ञानिकहरूसँग मिलेर यो अनुसन्धान थालेका हुन्।

मानव मस्तिष्कको जीन प्रत्यारोपण भएपछि बाँदरहरू केही बुद्धिमान् भएको उनीहरूले दाबी गरेका छन्। तर केही संस्थाहरूले यस्ता खालका आनुवंशिक प्रयोग र परीक्षणप्रति नैतिक प्रश्न उठाएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार